पर्वत वेलफेयर सोसाइटीको नयां वर्ष शुभकामना सांझ

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले नयां वर्षका अवसरमा एक शुभकामना सांझ आयोजना गरेको छ । गत शनिबार अल्डरसटस्थित एम्पायर हाउसमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपालबाट आएका लोकगायक याम क्षेत्री प्रमुख आकर्षण भए । उनले कयौं मार्मिक गीत प्रस्तुत गरे भने क्षेत्रीलाई बेलायतमै रहेका लोक दोहोरी कलाकार कल्पना गुरुङ र मधुसुदन थापाले साथ दिए … Continue reading पर्वत वेलफेयर सोसाइटीको नयां वर्ष शुभकामना सांझ